Skip to content
Home » Articles » माओवादी केन्द्र स्थायि कमिटी सदस्य अमृता थापा

माओवादी केन्द्र स्थायि कमिटी सदस्य अमृता थापा

माओवादी केन्द्र स्थायि कमिटी सदस्य अमृता थापा बिशेष अतिथि केन्द्रिय सदस्य खिम कुमार बि क को उपस्थितिमा सममसायिक राजनितिक बिषय मा धारणा राख्दै (पहिला फुटाउ र शासन गर अहिले भरम छर र शासन गर भन्ने राजनीतिक श्रङ्खलाको बिकास हुने क्रममा नागरिकता विधेयक/MCC/SPP आफै ले गर्दा सहि अरुले गर्दा गलत र सङ्घीयता गणतन्त्र र चुच्चे नक्शा काे बिषयमा अरु ले प्रस्ताव ल्याउने पास गर्ने, जस आफूले लिनपर्ने कम्युनिष्टको खोल अाेड्ने शासकले संघ र प्रदेशको चुनाव राष्ट्रबादि खोल ओडेर सासन सत्ता हत्याउन अग्रसर छ तसर्थ संविधान र लोकतन्त्र पक्षधर गठबन्धन को मुल मन्त्र लाइ आत्मसाथ गर्दै आगामि मंसिर ४चुनाव आम जनता सचेत रहन ध्यानाकर्षण गर्दै सम्पुर्ण शुभचिन्तक मा बिजया दशमि तथा शुभ दिपावलि २०७९को हार्दिक मंगलमय शुभकामना कामना ब्याक्त गर्दै कार्यक्रम सम्पन्न गरियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *