अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) मध्यपुर थिमि नगर समिति को प्रथम एतिहासिक नगर सम्मेलनबाट अध्यक्ष जस्तो महत्त्वपूर्ण जिम्मेवार पदमा निर्वाचित हुनु भएकोमा क. रत्न केशरी प्रजापति लगायत सम्पुर्ण टिमलाई हार्दिक
बधाई
साथै सफल कार्यकालको शुभकामना । कार्यक्रम सफल बनाउन महत्वपुर्ण भुमिका खेल्नु हुने सम्पुर्ण सहयोगी हातहरुलाई ह्रदय देखि नै नमन।।
